स्थानीयस्तरबाटै राहदानी वितरण

सेयर गर्नुहोस्

४ माघ, सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी ९पासपोर्ट० वितरण सेवा सुरु गरेको छ । नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया ६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण सेवा सुरु गरिएको हो । 

नगरप्रमुख यादवले भने, ‘अब पालिकावासी राहदानीका लागि सदरमुका जानुपर्दैन । जिल्ला प्रशासन कार्यालय पटक(पटक धाउनुपर्ने बाध्यता हटेको छ । दिनमा सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने उनले बताए । उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूणर् काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *