धोकेबाज गायिका एलिनाले पाईन प्रमीसंग धोका

सेयर गर्नुहोस्

८ माघ,काठमाडौं । चर्चित अथवा भाईरल गायिका एलिना चौहानको प्रेमी विष्णु सापकोटासँग उनको ब्रेकअप भएको छ । केही समय अगाडी अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । त्यो भेटपछि उनिहरुको सम्बन्ध सुरु भएको थियो । त्यसको ६ महिनापछाडि उनीहरूको अफेयर मिडियामा आएपछी एलिनाले पनि स्वीकारोक्ति गरेकी थिइन् । विष्णु र एलिनाको केही समयदेखी खटपट भएको स्रोतको दाबी छ । नेपाल आएर एलिनासंग एउटा गीत रेकर्ड गराईसकेका बिष्णु संग एलिनासंगको प्रेम बिवाहमा परिणत हुन नपाउदै टुटेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *