रवि लामिछाने विरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

सेयर गर्नुहोस्

९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरूद्व संसद्को राज्य व्यवस्था समिति र सभामुखसमक्ष युवराज सफलले उजुरी दिएका छन् । सफलले सहकारीबाट सभापति लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टिभीमा सहकारीको ५२ करोड रुपैयाँ लगानी गरिएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन्। 

उनले लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै उजुरी दिएका छन् । 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *