नागरिक उड्डयन प्राधिकरणले माग्यो बिभिन्न पदमा कर्मचारी, २१ दिन भित्र आवेदन दिनु पर्ने

सेयर गर्नुहोस्

११ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक कर्मचारी माग गर्दै पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले चौथोदेखि दशौँ तहसम्मका लागि आवेदन माग गरिएको छ । २१ दिन भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।

null

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *