एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने

सेयर गर्नुहोस्

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *