एकीकृत समाजवादीमा सक्रिय रहेका रामप्रीत पासवान एमालेमा फर्किए

सेयर गर्नुहोस्

९ वैशाख, काठमाडौं । राष्ट्रियसभाका पूर्व उपाध्यक्ष रामप्रीत पासवान नेकपा एमालेमा फर्किएका छन् । राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापन समारोहमा पासवान एमाले प्रवेश गरेका हुन् । उनी पछिल्लो समय एकीकृत समाजवादीमा सक्रिय थिए । पासवानलाई एमालेले २०६५ मा राष्ट्रपतिको उम्मेदवार समेत बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *