काठमाडौँ महानगरपालिकाले माग्यो ३० जना हेबी सवारी चालक

सेयर गर्नुहोस्

२७ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा नियुक्ति गर्नेगरी ३० जना हेबी सवारी चालक माग गरेको छ । तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

ddf

Leave a Reply

Your email address will not be published. Required fields are marked *