नेकपा एमालेको उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत

सेयर गर्नुहोस्

१७ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत भएका छन् । होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *