भैँसेपाटीस्थित बाइबल स्कुलमा युवकको शंकाष्पद मृत्यु

सेयर गर्नुहोस्

१५ भदौ, काठमाडौं । ललितपुरको भैँसेपाटीस्थित एक होस्टलमा युवक मृत भेटिएका छन् । डीएमआई बाइबल स्कूलको होस्टलमा मोरङका २९ वर्षीय सकुल मर्डी मृत भेटिएको जिल्ला प्रहरी प्रवक्ता नरेस सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार खाटमा सुतिरहेको अवस्थामा उनी मृत भेटिएका हुन् । प्रारम्भिक अनुसन्धानमा मर्डीमा छारे रोगको पुरानो समस्या रहेको र मृत्युको कारण शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *