नेपालले कतारलाई हात्ती उपहार दिने

सेयर गर्नुहोस्

४ कात्तिक, काठमाडौं – नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *