नेकपा एमालेको सचिवालय बैठक जारी

सेयर गर्नुहोस्

४ कात्तिक, काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय मूख्यालय च्यासलमा बैठक सुरु भएको हो । गत २४ असोजको सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङले जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने प्रस्ताव स्वीकार्ने निर्णय गरेको थियो ।तर उक्त निर्णयप्रति आलोचना भइरहेको छ । एमाले नेताहरुकै असन्तुष्टि देखिएको छ । त्यसबारे समेत यो सचिवालय बैठकमा छलफल हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *