सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

सेयर गर्नुहोस्

९ कार्तिक, काठमाडौं– सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।सरकारको सय दिनको कार्य प्रगति र आगामी कार्यनीतिबारे छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको हो ।

सरकार गठनको सय दिन पुगेको अवसरमा गत बुधबार बालुवाटार मै बसेको साझेदार दलहरूको बैठकले शुक्रबार बैठक बोलाएर छलफल गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *