बंगलादेश फाइनल प्रवेश

सेयर गर्नुहोस्

११ कार्तिक, काठमाडौं- बंगलादेश साफ च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानमाथि ७–१ को फराकिलो जित निकाल्दै बंगलादेश फाइनल प्रवेश गरेको हो ।बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन् । साविना खातुनले दुई र ऋतु पोर्ना चक्मा तथा सेउली अजिमले एक–एक गोल गरे । भुटान लागि एकमात्रै गोल डेकी लाजोमले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *