गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको निधन

सेयर गर्नुहोस्

२९ कार्तिक,काठमाडौं- गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो ।

उनलाई केहि दिन अघिदेखि डेङ्गी सङक्रमण भएको थियो  बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको  पारिवारिक स्रोतले जनाएको छ ।  । म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *