पूर्व मन्त्री लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने

सेयर गर्नुहोस्

१० मंसिर,काठमाडौं । नेकपा एमालेका सांसद एवंम कोशी प्रदेशका पूर्व मन्त्री लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार सा‌ंसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो। अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। जसमा तीन जना फरार अझै फरार रहेका छन्। उनका अनुसार जापानबाट तीन जना प्रतिवादीविरूद्ध पत्र प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *