दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा रहने

सेयर गर्नुहोस्

१८ मंसिर, काठमाडौं-साइबर अपराध कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डौंले अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेदेखि छानबिन गरिरहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै उनले सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोप छ ।

यसअघि पनि उनी साइबर अपराध मुद्दामा १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *