मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

सेयर गर्नुहोस्

४ पुस, काठमाडौं । मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *