रवि लामिछाने बुधबारसम्म हिरासतमै रहने

सेयर गर्नुहोस्

२९ पुस,काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन् ।आज थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले उनलाई प्रहरीसँगै पठाउने आदेश दिएका हुन् ।

काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिए पनि प्रतिवादीको तर्फबाट भने बसह हुन सकेन ।समय नपुगेकाले बहस हुन नसकेपछि अब बुधबार मात्र रविका वकिलले बहस गर्ने छन् ।

भोलि सरकारी बिदा रहेका कारण अदालत नखुल्ने भएकाले पर्सिमात्रै थुनछेकको बाँकी बहस हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *