बालेनले गरे पाथिभरा माताको दर्शन

23 January, 2026 103 Views
बालेनले गरे पाथिभरा माताको दर्शन
103

माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका हुन् ।

झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन बिहीबार इलाम, पाँचथर हुँदै चुनावी अभियानका लागि ताप्लेजुङ पुगेका हुन्।

Related Post