गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाँदै

05 October, 2026 96 Views
गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाँदै
96

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने भएका छन्।

गृह मन्त्रालयका अनुसार उनी असोज २६ गते अर्थात् अक्टोबर १२ मा भारत जानेछन्।

बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।

बैठकमा क्षेत्रीय सुरक्षा र आपसी सहकार्यका विषयमा छलफल हुनेछ।

Related Post