ज्ञानेन्द्र शाहीले गरे गृहमन्त्री ओमप्रकाश अर्यालसँग हात मिलाउँन अस्वीकार

10 October, 2025 80 Views
ज्ञानेन्द्र शाहीले गरे गृहमन्त्री ओमप्रकाश अर्यालसँग हात मिलाउँन अस्वीकार
80

असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग हात मिलाउँन अस्वीकार गरेका छन् । 

जेनजीको तर्फबाट विभिन्न माग लिएर भेटका लागि गृहमन्त्रालय पुगेका ज्ञानेन्द्रलाई गृहमन्त्री ओमप्रकाशले गेटमै हात मिलाउँन खोज्दा नमानेका हुन् । ज्ञानेन्द्रले आक्रोशपूर्ण स्वरमा तपाईलाई भेट्नै गाह्रो भयो भन्दा गृहमन्त्री ओमप्रकाशले हामी काममै छौं भन्ने जवाफ दिएका थिए ।

Related Post