हिमेश पन्तको उजुरीपछि जनआस्था सम्पादक किशोर श्रेष्ठ साइबर ब्युरोमा

17 October, 2026 88 Views
हिमेश  पन्तको उजुरीपछि जनआस्था सम्पादक किशोर श्रेष्ठ साइबर ब्युरोमा
88
 

 

काठमाडौं । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिमेश पन्तले दिएको उजुरीपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोमा लगिएको छ।

प्राप्त जानकारीअनुसार, साइबर ब्युरोको टोली शनिबार बिहान ललितपुरको नख्खुस्थित श्रेष्ठको निवासमा पुगेको थियो। त्यसपछि उनलाई आवश्यक छलफलका लागि ब्युरो लगिएको जनाइएको छ।

Related Post