कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

29 October, 2026 72 Views
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ
72

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिएसँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढेको छ।

Related Post