प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने एक जना पक्राउ

प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने एक जना पक्राउ
28

कात्तिक, काठमाडौं । नेपाल प्रहरीको ट्र्याक सुट लगाउँदै हिँड्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अछामको मल्लेक गाउँपालिका–७ का २२ वर्षीय अमृत साउद छन्। उनलाई वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनी जेन–जी आन्दोलनमा प्रहरी प्रभाग कपन लुटपाटमा संलग्न रहेको प्रहरीले बताएको छ। उनको कोठाबाट प्रहरीले कम्युटरको सीपीयू, प्रिन्टर, बर्सादी, बुट र तरबार बरामद गरेको छ।

Related Post