स्पष्टीकरण सोधेपछि रमेश खरेलले छोडे रास्वपा

१४ चैत, काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० छोडेका छन् । पार्टीले स्पष्टीकरण सोधेपछि…

सहकारीमा प्रकरणमा मेरो नाम बाहेक केही छैन : गृहमन्त्री लामिछाने

१४ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नै संलग्नता नभएको र सहकारीमा…

भिजिट भिसामा महिलाहरुलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको छ : गृह सचिव अर्याल

१४ चैत, काठमाडौं । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरुलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण…

जनार्दनको अडान : कर्णालीको नेतृत्व माओवादीले नै गर्नुपर्छ

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नयाँ गठबन्धनको भागबण्डामा पनि कर्णाली प्रदेशको…

चितवनमा चट्याङ लागेर तीनजना घाइते

१३ चैत, चितवन । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार…

पुलबाट हाम फालेका व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन

१३ चैत, काठमाडौं । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता…

सानै उमेरमा समाजसेवामा लागेकी सुप्रिया, जसले क्यान्सर पिडितका लागि गरिन कपाल दान

१३ चैत, काठमाडौं । जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा न ४ कि सुप्रिया लक्ष्मि शाही ले…

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङमा

१२ चैत, बेइजिङ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज…

पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

१० पाल्पा, चैत । पाल्पा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिएको छ । रैनादेवी छहरा…

राष्ट्रिय सभाको महत्व स्थापित गर्छु : राष्ट्रियसभा अध्यक्ष दाहाल

१२ चैत, चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रियसभाको…