काठमाडौं । २०५२ सालदेखि सञ्चालनमा आएको गोपी कृष्ण मुभिज बन्द हुने भएको छ। व्यावसायिक मन्दीका कारण…
समाचार
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
२६ माघ, काठमाडौँ । महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…
नक्कली नोटसहित बाराबाट पाँच जना पक्राउ
२५ माघ, काठमाडौं । नक्कली नोटसहित बाराबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही…
ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत
२५ माघ, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको…
क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजना प्रहरी नियन्त्रणमा
२५ माघ, काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले…
वर्तमान प्रणालीकै कारण सुशासन हुन सकेन : राजेन्द्र लिङ्देन
२४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान प्रणालीकै कारण सुशासन नभएको बताएका…
चालु आर्थिक वर्षमा ११ वटा गैँडाको मृत्यु
२३ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा…
पुर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले २५ गतेसम्म आधा झण्डा झुकाउने
२३ माघ, काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा नेपाली कांग्रेसले आजदेखि…
पाल्पामा श्रीमान र श्रीमती मृत फेला
२३ माघ, पाल्पा । पाल्पामा श्रीमान र श्रीमती मृत फेला परेका छन् । मृत फेला पर्नेमा…
२२ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरुबीचको एकताको विषय उठाएका हुन् । सभामुख घिमिरेले चालु अधिवेशनदेखि संसदलाई प्रभावकारी क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी गराए । यो अधिवेशनदेखि संसदीय गतिविधि समयवद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले बताए ।
प्रतिनिधिसभाको बितेका दुई अधिवेशनमा संसद नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने आशा व्यक्त गरेका छन् । गत अधिवेशनमा जम्मा एउटा कानुन बने पनि धेरै कानुन निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने सभामुख घिमिरेले बताए ।