७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।
समाचार
लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु
६ जेठ, लमजुङ । लमजुङको दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको…
नेकपा एसले प्रधानमन्त्रीलाई बिश्वासतको मत दिने
६ जेठ, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।…
प्रहरी हिरासतमा बेहोस भएका युवकको मृत्यु
६ जेठ, धनगढी । कैलालीमा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्यु भएको छ…
प्रतिनिधिसभाको बैठक २ बजे मात्र बस्ने
६ जेठ, काठमाडौं । बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे बालाईएका प्रतिनिधिसभाको आइतबारको बैठक…
आफुले संसदमा बोल्न पाउनुपर्ने भन्दै गृहमन्त्री रवि लामिछानेको सभामुख देवराज घिमिरेलाई पत्र
२५ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिन पाउनुपर्ने…
चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा र पाटे बाघ मृत भेटिए
२५ वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुलर्भ एक सिंगे गैंडा र एक पाटे बाघ मृत…
दैलेख बजारमा आगलागी
२५ वैशाख, काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो…
प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जान्छ : राष्ट्रपति पौडेल
२४ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था…
गोंगबुको एक होटलमा युवतीको शव फेला
२४ वैशाख, काठमाडौं । गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२…