आगामी १२ वर्षमा नेपालले २८ हजार मेगावाट भन्दा बढी विद्युत् उत्पादन गर्ने मन्त्रि बस्नेतको दाबी

४ माघ,काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट…

देश बर्बाद हुन लागीसक्यो मिसन ८४ भनेर बस्ने अवस्था छैन : अध्यक्ष ओली

४ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था…

बागलुगङमा दुर्गा प्रसाईंमाथि हातपात

४ माघ,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुगङमा हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम…

मुलुकमा दलहरूबीच सहमति र सहकार्यको आवश्यक छ : नेता सिटौला

४ माघ,धनकुटा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको बताएका…

देश वृद्धाश्रम बन्ने खतराबाट मुक्त गर्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

४ माघ, काठमाडौं । नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा विदेश…

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

४ माघ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डाको राजधानी कम्पाला प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान…

१९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा तर्फ उडे प्रधानमन्त्रि

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी…

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

३ माघ, काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरवारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

माओवादी विधान अधिवेशनमा प्रत्यक प्रतिनिधिबाट १ हजार उठाउने

३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान अधिवेशनका क्रममा प्रतिनिधिबाट प्रतिव्यक्ति १ हजार रुपैयाँ उठाउने…

रबि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता

३ माघ,काठमाडौं । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध सहकारी…