राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

सेयर गर्नुहोस्

९ जेठ, काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठक अपरान्ह १स्०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ । बैठकमा देशको समसामयिक परिस्थितिको समिक्षा हुनेछ, साथै आगामी शुक्रबारदेखि शुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल र एजेण्डा तय गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *