संसद अवरोधको विकल्प खोजौं नत्र, जनता नै विकल्पको खोजीमा जानेछन् : असिम शाह

सेयर गर्नुहोस्

२० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसुद असिम शाहले संसदमा हुने अवरोधले संसदमा जनताको आवाज संसदसम्म पुर्याउन नपाएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले संसद अवरोधको विकल्प सदाका लागि खोजिनुपर्ने बताए । 

संसद अवरोधको विकल्प खोजौं नत्र, जनता नै विकल्पको खोजीमा जानेछन्’ सांसद शाहले बताए । विगतमा संसदमा अवरोध हुँदा बोल्न नपाएको र सरकारलाई राय, सुझाव र खबरदारी गर्ने ठाउँमा आफूहरु चुक्न पुगेको उनको भनाइ छ । आफू र आफनो पार्टी संसदमा हुने अवरोधलाई ‘नो नट अगेन’ भन्ने पक्षमा रहेको पनि उनले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *