एसईईको मौका परीक्षा साउन १८ र १९ गते

सेयर गर्नुहोस्

१३ असार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिद्यार्थिहरुलाई मौका परिक्षा साउन १८ र १९ गते सञ्चालन हुने भएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको हो ।

बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *