सिन्धुलीमा भीरबाट लडेर २२ बर्षिय युवतिको मृत्यु

सेयर गर्नुहोस्

४ भदौ, सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिका-१ टुँटिखेल बस्‍ने २२ वर्षीया महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जंगलमा गोठालो जाने क्रममा भीरबाट लडेर ३० मिटर तल झरेका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० अनिल कुमार खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *