कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला

सेयर गर्नुहोस्

१२ कात्तिक, काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *