अन्तरिम सरकारका जेनजी मन्त्री

26 October, 2025 199 Views
अन्तरिम सरकारका जेनजी मन्त्री
199

कात्तिक, काठमाडौं । अभियन्ता बब्लु गुप्ता नेपालको संघिय युवा तथा खेलकुदमन्त्री भएका छन् । विभिन्न सामाजिक आन्दोलनमा अगुवाइ गर्ने गुप्ता २६ वर्षकै उमेरमा मन्त्री भएका हुन् । हालसम्म नेपालको इतिहासमा २६ वर्षमा मन्त्री बन्ने गुप्ता मात्र हुन् । आठ १० वर्ष पहिले कलिलो उमेरमा मन्त्री बनेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको उमेर २६ भन्दा बढी पुगेको थियो ।

गुप्ता हालसम्म सबैभन्दा नेपालको कान्छो मन्त्री बनेको देखिन्छ ।  सिराहा स्थायी घर भएका उनी आज २६ वर्षकै उमेरमा खेलकुदमन्त्री बन्न सफल भएका हुन् ।

Related Post