64
मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार गएका जेन(जी घाइतेले छिर्न नपाएपछि गेटमै धर्नामा बसेका छन् । रिलायन्स स्पनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाका लागि निकालिएको आईपीओ बाँडफाँट रोक्का, धितोपत्र बोर्डको भ्रष्टाचार छानबिनको मागको ज्ञापन पत्र लिएर उनीहरू सिंहदरबार पुगेका थिए । बोर्डको अध्यक्षको समेत राजनीनामा माग्दै उनीहरूले ३ बुँदे माग अघि सारेका छन् ।