81
असोज,काठमाडौं । नेकपा एमालेका पूर्वसांसद सूर्य थापा अब बालेन शाह देश छाडेर भाग्ने दिन आउँने दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा अब केपी शर्मा ओली नभएर बालेन शाह देश छाडेर भाग्नुपर्ने दिन आउँने सूर्यले बताएका छन् । ओलीविरुद्ध बालेनले विभिन्न हर्कत गरेको सूर्यले टिप्पणी गरेका छन् ।