बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
64

मंसिर, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमा मृत्यु भएको हो ।  उनी सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ गइरहेको थियो ।
 

 

Related Post