एनपीएल-२ : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

एनपीएल-२ : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
73

मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन(२ मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनायो ।

विराटनगरका लागि शिवम रन्जानेले सर्वाधिक ३७ रन बनाए ।बसिर अहमद ३६, ओपनर लोकेश बम २८, जर्ज मुन्से १०, गप्टिल मार्टिन १३ र नारायण जोशी २ रनमा आउट भए । बलिङ जनकपुरका संगित कुरे र रुपेश सिंह २(२ र आदित्य मेहताले एक विकेट लिए ।

Related Post