एनपिएलमा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्ने

एनपिएलमा लुम्बिनीले सुदूरपश्चिमविरुद्ध पहिला ब्याटिङ गर्ने
57

मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० सिजन(२ मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । एनपीएलमा सुदूरपश्चिम अपराजित टोली हो । लुम्बिनीले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।

Related Post