गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा

09 January, 2026 200 Views
गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरुङको घोषणा
200

पुस, काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले चुनाव लड्ने घोषणा गरेका हुन् ।

Related Post