जेन-जी युनाइटेडका समूह र प्रधानमन्त्रीबिच भेटबार्ता

28 October, 2025 173 Views
जेन-जी युनाइटेडका समूह र प्रधानमन्त्रीबिच भेटबार्ता
173

कात्तिक,काठमाडौं । जेन(जी युनाइटेडका नाममा संगठित समूहबाट ९ जना युवायुवती प्रधानमन्त्रीसँग वार्तामा बसिरहेका छन् । प्रधानमन्त्री सुशीला कार्की र जेनजी युनाइटेडबीच सिंहदरबारमा वार्ता भएको हो ।


गत शनिबार सो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो । प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । सोही समूहबाट ९ जनालाई आज वार्तामा बोलाइएको छ । समूहका अन्य व्यक्तिहरु भने बबरमहलमा प्रदर्शनरत छन्

Related Post