असोज, काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न वस्तु चोरी गरेको आरोपमा विजय लामा पक्राउ परेका छन्। प्रहरीका अनुसार लामाले बुद्धको मूर्ति थान–१, गणेशको मूर्ति (अकित शंखजस्तो) थान-१, सिङ्गिङ बल था-(१ र आइफोन १४ प्रो म्याक्स थान-१ चोरी गरेका थिए।