कांग्रेस विशेष महाधिवेशनमा गगन थापाले दिए सभापतिमा उम्मेदवारी

14 January, 2026 88 Views
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाले दिए सभापतिमा उम्मेदवारी
88

काठमाडौं । कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् । 
निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।

 

Related Post