कांग्रेसबाट काठमाडौं ३ को उम्मेदवार दुजाङ शेर्पा

19 January, 2026 180 Views
कांग्रेसबाट काठमाडौं ३ को उम्मेदवार  दुजाङ शेर्पा
180

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई नेपाली कांग्रेसले काठमाडौं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।


कांग्रेस संसदीय बोर्डले युवा नेता शेर्पालाई काठमाडौं ३ मा उम्मेदवार बनाउन लागेको हो । काठमाडौं ३ मा यसअघि कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए ।

Related Post