असोज,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि राहदानी आवेदन सम्बन्धी सेवा सुरू गरेको छ । जेन(जी आन्दोलनपछि आजबाट काठमाडौंमा पासपोर्ट बनाउने प्रक्रिया पुनः सुरु भएको हो । पासपोर्ट बनाउने प्रक्रिया सुरु भएसँगै प्रशासनमा सर्वसाधारणको भीड लागेको छ ।