काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला

04 December, 2025 117 Views
काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला
117

मंसिर, काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेज नजिक खोलामा एक व्यक्ति मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ । मृतकको पहिचान खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post