क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा

क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा
90

मंसिर, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छ्न् । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको विषयलाई लिएर उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।

Related Post