ललितपुर-२ बाट जगदीश खरेलले दर्ता गरे उम्मेदवारी

20 January, 2026 55 Views
ललितपुर-२ बाट जगदीश खरेलले दर्ता गरे उम्मेदवारी
55

 माघ, काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।  उनले ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी सञ्चारमन्त्री बनेका थिए । सञ्चारकर्मी समेत रहेका खरेल रास्वपाबाट टिकट लिएर चुनावमा होमिन लागेका हुन् ।

Related Post