असोज,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्ज बीच शिष्टाचार भेटवार्ता भएको छ। आर्थिक सहयोग र परियोजनास् जर्मनी–नेपाल सहकार्य, सौर्य आयोजना, लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन र ऊर्जा रुपान्तरणका लागि सम्भावित सहयोग। राजदूतले मध्यमस्र्याङ्दी र मस्र्याङ्दी जलविद्युत आयोजनालाई ुलाइफ लाइनु बताए।
हरित त्रिकोण परियोजनास् पोखरा–बुटवल–भरतपुर हरित त्रिकोण परियोजनामा विद्युतीय सवारी र घरायसी प्रयोगलाई प्रोत्साहन गर्न प्रसारण(वितरण सञ्जाल विस्तारबारे छलफल। मन्त्रीको आग्रहस् घिसिङले जर्मनीलाई सहायता बढाउन, हरित त्रिकोण क्षेत्रमा ट्रली बसरचार्जिङ स्टेसनका लागि सहयोग गर्न र जेन(जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय विज्ञ उपलब्ध गराउन आग्रह गरे। जर्मनीको जानकारीस् राजदूत भोल्जले आगामी दुई वर्षका लागि सहायता क्षेत्र पहिचान गर्न डिसेम्बरमा टोली आउने जानकारी दिए।