मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको सपथ

16 October, 2025 305 Views
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए पद तथा गोपनीयताको सपथ
305

असोज, काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको सपथ लिएका छन्। आज मधेश प्रदेश प्रमुख कार्यालयमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सोनललाई सपथ ग्रहण गराएकी हुन्।

मुख्यमन्त्री सोनलको सपथ ग्रहणसंगै दुई वटा बिना विभागीय मन्त्रिहरुलाई सपथ ग्रहण गराईएको छ। विना विभागीय मन्त्रिहरुमा जनमत पार्टीका महेश यादव र नेकपा एसका कनिस पटेल रहेका छन्। उनीहरुको विभाग पछि तोकिने जनाइएको छ। 

Related Post